eadarsha.com
सप्तरङगीको स्थापना दिवसमा तारादेवीको सम्झना
सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराले आफ्नो सातौं स्थापना दिवस स्वर्गीय स्वर किन्नरी तारादेवीको सम्झना गर्दै मनाएको छ। स्वर किन्नरी तारादेवीको ६८ औं जन्मजयन्तीको सर्न्दर्भसमेत जोडेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरूले स्वर किन्नरी तारादेवीका गीत तथा आफ्ना गीतहरू गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।