eadarsha.com
माघ ३, २०६९
मेषः समयअनुकूल, काम गर्न सकिने, सामान्य प्रयासले महत्त्वपूर्ण काम बन्ने। बृषः व्यापार व्यवसायमा सफलता, मातृ सुख मिल्ने तर अहंकार बढ्न सक्ने। मिथुनः पढाइ, प्रतिभाको कार्यमा सफलता, सन्तानको लागि धेरै खर्च गर्नुपर्ला। कर्कटः चञ्चलपन रहने, राम्रो अवस्था हुँदाहुदै पनि विकल्पको खोजी। सिंहः मनोकाँक्षा पुग्ने, महत्त्वपूर्ण काम सम्पन्न होला, दाम्पत्य खुशीयाली मिल्ने। कन्याः रिसराग रहने, समयमा निर्णय […]