eadarsha.com
विपक्षी दलहरूले आज आन्दोलन घोषणा गर्ने
प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले वर्तमान सरकार संविधानविरोधी र राज्य आतड्ढ सिर्जना गर्न लागेको ठहर गर्दै अब आन्दोलनकै माध्यमबाट छिनोफानो गर्ने निर्णय गरेको छ।