eadarsha.com
जङ्गलको शासन सभ्य समाजमा चल्न सक्दैन : रिजाल
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले माओवादीले ज·लमा चलाएको ज·ली शासन सभ्य समाजको लागी स्वीकार्य नहुने बताएका छन्।