eadarsha.com
माछापुच्छ्रे बैड्ढका ६२ एटीएम सञ्जाल विस्तार
माछापुच्छे बैड्ढ लिमिटेडको १३ औं र १४ औं वाषिर्क साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ। स्थापनाकालदेखि हालसम्म गरी बैड्ढले नेपाल अधिराज्यभर ५० वटा शाखा तथा २४ घण्टा नै रकम झक्नि सकिने सुविधासमेतका आफ्नै ६२ वटा एटीएमको सञ्जाल विस्तार गरी करिब लाख २० हजार ग्राहकलाई आधुनिक बैड्ढङि सेवा उपलब्ध गराएको बैड्ढले दाबी गरेको छ। चालु आर्थिक वर्षमा थप चारवटा नयाँ शाखा सञ्चालनमा ल्याउने चयारी भइरहेको पनि बैड्ढले जनाएको छ। बैड्ढ मर्ज भएपश्चात पूँजीमा गुणस्तरीय वृद्धि भएको र आर्थिक स्थिति अत्यन्तै सफल भएको दाबी गरिएको छ।