eadarsha.com
छैटौं हिसान कास्की स्पोर्टस् मिट जारी, ज्ञानुबाबा र पोखरा उमावि छात्रा भलिबलको फाइनलमा प्रवेश
ज्ञानुबाबा उमावि र पोखरा उमावि पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ अन्तर्गत छात्रा भलिबलको फाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथा उमाविलाई २५-१२ र २५-९ को सोझो सेटमा पराजित गर्दै ज्ञानुबाबा फाइनलमा प्रवेश गरेको हो।