eadarsha.com
सिटी डेभलपमेण्ट बैड्ढको कारोबारमा वृद्धि
पोखराको चिप्लेढुङगामा प्रधान रहेको सिटी डेभलपमेण्ट बैड्ढको निक्षेप पुस मसान्तसम्ममा दुर्इ अर्ब ६२ करोड रुपैयाँ नाघेको छ भने कर्जा दुर्इ अर्ब १० करोड रुपैयाँभन्दा बढी पुगेको छ।