eadarsha.com
वडा विकास सङ्र्घर्ष समितिद्वारा हुलाक विभाग र अर्थमन्त्रालयमा ध्यानाकर्षण
पोखरा उपमहानगरपालिका वडा नं. ९ मा गठित वडा विकास सङ्र्घर्ष समितिको प्रतिनिधि मण्डलले राजधानीमा गएर सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटी कार्ययोजना पत्रसहित ध्यानाकर्षण गराएको छ।