eadarsha.com
माघ २, २०६९
मेषः पराक्रम बढ्ने, व्यापार व्यवसायमा प्रगति, सहोदरको सहयोग मिल्ला। बृषः मातृसुख मिल्ने, पढाइमा प्रगति होला, महत्वपूर्ण काम बन्ने देखिन्छ। मिथुनः सन्तान सुख मिल्ला, प्रतिभाको कार्यमा ध्यान जाने, प्रशंसा होला। कर्कटः प्रतिस्पर्धा गर्नुपर्ने, आँटेको काममा सफलता, विपक्षी ओझेलमा पर्लान्। सिंहः दाम्पत्य सुख मिल्ला, देशदेशान्तरबाट शुभ समाचार आउने सम्भावना। कन्याः बाध्यताका काम गर्नुपर्ने, स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला, खर्च […]