eadarsha.com
द्वन्द्वकालका घटना ब्युँताए काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनयुद्धको समयमा भएका घटनालाई ब्युँताउने र एकले अर्कालाई मुद्दा लगाउँदै जाने हो भने काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्ने बताएका छन्।