eadarsha.com
पोखरा उपमहानगरपालिकाको बजेट ४१ करोड ९३ लाख कर्मचारीले मात्रै स्थानीय निकाय थेग्न सक्दैनन् : मुख्य सचिव पौडेल
पोखरा उम-हानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले १७ औं नगरपरिषद्मा आर्थिक वर्ष २०७०/०७१ का लागि अनुमानित ४१ करोड ९३ लाख २८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। प्रस्तुत बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९८ प्रतिशतले बढी हो।