eadarsha.com
लेखनाथ नगरपालिकाको १९औं नगरपरिषद् आगामी आर्थिक वर्षका लागि १५ करोड पा“च लाखको बजेट प्रस्तुत
लेखनाथ नगरपालिकाको १९ औं नगर परिषद्बाट आगामी आर्थिक वर्ष २०७०/७१ का लागि १५ करोड पाँच लाख ८७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गत पुस २ गते देखि वडा तहदेखि बोर्ड संयन्त्रबाट पारित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित प्रस्थावित बजेट आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।