eadarsha.com
माघ १, २०६९
मेषः उच्चस्तरीय व्यक्तिसँग सर्म्पर्क बढ्ने, व्यापारमा प्रगति, कार्यमा सफलता। बृषः विद्या, बुद्धि र क्षमताको विकास, सजिलै धन आर्जन गर्न सकिने योग छ। मिथुनः लगानी गर्नुपर्ने ठाउँमा ध्यान नजाला, दृष्टि दोष लाग्ने देखिन्छ। कर्कटः शुभ ग्रहको दृष्टि परेको, धेरैको सहयोग पाइने, दाम्पत्य सुख बढ्ला। सिंहः स्वास्थ्यमा समस्या, पशुवस्तु र बहानबाट दुख, आफन्तले आलोचना गर्ने। कन्याः भाग्यले […]