eadarsha.com
दलीय सहमतिमा मात्र कदम चाल्छु : राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले सबै दलको सहमतिमा मात्र अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका छन्। संसद् नभएको समयमा दलीय सहमतिबिना कामचलाउ सरकारले ल्याउने अध्यादेश जारी गर्न नसकिने उनले स्पष्ट पारे।