eadarsha.com
ज्ञानुबाबा र एपीएफ अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनलमा
डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा उमावि र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी नोङसिम शिन राम्योन दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।