eadarsha.com
छैटौं हिसान कास्की स्पोर्टस् मिट -२०६९ को तयारी पूरा
।उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान कास्कीको आयोजनामा यही पुस २९ देखिमाघ ३ गतेसम्म सञ्चालन हुने छैटौं हिसान कास्की स्पोर्टस् मिट-२०६९ को तयारी पूरा भएको छ।