eadarsha.com
अब माओवादीको हालत ज्ञानेन्द्रको जस्तै : र्घर्ती
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले एकीकृत नेकपा माओवादी सर्वसत्तावादमा लागेको आरोप लगाउँदै ज्ञानेन्द्रको जस्तै हालतमा पुग्ने समय आएको चेतावनी दिएका छन्।