eadarsha.com
पौस २८, २०६९
मेषः सामाजिक तथा राजनीतिक कार्यमा ध्यान जाने, कार्यमा बिलम्ब होला। बृषः पढाइलेखाइमा चासो, बौद्धिक कार्यमा सफलता, सन्तानमा खुशीयाली। मिथुनः प्रतिस्पर्धात्मक काममा सफला, मनमा राप र ताप पैदा हुने छ। कर्कटः दया माया मान्नेहरू प्रशस्तै देखापर्ने, रमाइलो यात्राको योग रहेको छ। सिंहः स्वास्थ्यमा समस्या देखिएला, नसोचेको ठाउँमा खर्च, मनमा चिन्ता पर्ला । कन्याः प्रत्येक कार्यमा चासो, धार्मिक […]