eadarsha.com
पत्रकारहरुद्धारा देशभर विरोध प्रदर्शन
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नमाथि भइरहेको अनुसन्धान प्रभावित गर्ने गरी आएको प्रधानमन्त्रीको निर्देशनविरुद्ध देशभर विरोध प्रदर्शन भएको छ।