eadarsha.com
नवौं पटक समय थप, बिहीबार सर्वदलीय बैठक आह्वान
सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवले नवौं पटक पाँच दिनको समय थप गरेका छन्। प्रमुख चार दलका शीर्ष नेतासँगको भेटपछि राष्ट्रपतिले माघ १ गतेसम्मको समय थप गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फ जनाएको छ।