eadarsha.com
एपीएफ, पुलिस र न्यू डायमण्ड अन्तराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा
काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको १२ औं खेलमा सरस्वती क्लबसँग ३-० ले पराजित भएको दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने ३-१ को सेटमा जीत हात पार्दै पोखरामा जारी नोङसिम शिन राम्योन दोस्रो अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।