eadarsha.com
पोउवासङ्घमा सल्लाहकार र कार्यसमिति सदस्य मनोनीत
पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा तीन जना मनोनीत भएका छन्। मनोनीत हुनेमा आइरन एलिगेन्सका रामबहादुर बसेल, ओपन हर्ट ट्राभल एण्ड टुर्स प्रालिका पोमनारायण श्रेष्ठ र फेवा लेक रेष्टुरेण्टका बलराम पहारी रहेका छन्।