eadarsha.com
नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढको साधारणसभा
नेपाल कन्जुमर डेभलपमेण्ट बैड्ढ लिमिटेडको तेस्रो वाषिर्क साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आर्थिक वर्ष२०६८।०६९ को आयव्यय तथा प्रगति विवरण प्रस्तुत गर्दै बैड्ढलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई आग्रह गरे।