eadarsha.com
पुस २७, २०६९
मेषः बुद्धिको प्रशंसा हुने, पढाइलेखाइमा प्रगति, मान्यजनप्रति आदर बढ्ने छ। बृषः कमजोरीको फाइदा लिने सक्रिय हुने, सामान्य गल्तीलाई ठूलो आरोप लाग्ला। मिथुनः इच्छित कार्यमा सफलता, दाम्पत्य खुशीयाली बढ्ने, रमाइलो यात्रा होला। कर्कटः शारीरिक आलस्यता रहने, भविष्य सम्बन्धी काम व्यवहारको चिन्ता हुनेछ। सिंहः प्रत्येक काममा ध्यान जाने, नयाँ इष्टमित्र बन्ने, धार्मिक कार्यमा समय बित्ला। कन्याः महत्त्वाकाँक्षा […]