eadarsha.com
समाजसेवी क्षत्रीको स्मृतिमा अक्षयकोष स्थापना
मानव मिलन नारी जागरण नेपालले संस्थाकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतीमा अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ। संस्थाले कोषाध्यक्ष क्षत्रीको निधन भएको १३ औं दिनको पुण्यतिथिमा सोमबार पोखरा-१७ बिरौटामा आयोजित श्रद्धाञ्जली सभामा सो घोषणा गरेको हो।