eadarsha.com
पोखरा महोत्सव आजबाट
‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ युनाइटेड क्लबको आयोजनामा मङ्गलबारदेखि पोखराको अमरसिंहचौरमा तेस्रो पोखरा महोत्सव सुरु हुदैछ।