eadarsha.com
छ महिने निशुल्क ब्युटीसियन तालिम सुरु
पोखरामा सोमबारदेखि छ महिने निशुल्क ब्युटीसियन तालिम सुरु भएको छ। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजना तथा गुरुङ ब्युटीपार्लर एण्ड एकेडेमी पोखराको प्राविधिक सहयोगमा उक्त तालिम सुरु भएको हो।