eadarsha.com
अन्तर्राष्ट्रिय महिला भलिबलको उद्घाटन खेलमा ज्ञानुबाबा विजयी
डिफेण्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा आवासीय उच्च मावि सोमबारदेखि पोखरामा सुरु भएको नोङसिम शिन राम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।