eadarsha.com
प्रेस युनियन गण्डकी अञ्चल सदस्य सचिवमा अधिकारी मनोनीत
विगत लामो समयदेखि पोखराको पत्रकारिता क्षेत्रमा क्रियाशील टड्ढराज अधिकारी नेपाल प्रेस युनियन गण्डकी अञ्चल कार्यसमितिको सदस्य सचिवमा मनोनीत भएका छन्।