eadarsha.com
पौस २४, २०६९
मेषः सामान्य काममा धेरै मेहनत गर्नुपर्ने, घरेलु समस्या पर्ने, अनावश्यक खर्च। बृषः समय उत्तम छ, दाम्पत्य सम्बन्ध प्रगाढ, व्यापार व्यवसायमा प्रगति होला। मिथुनः द्विस्वभाव उत्पन्न होला, महत्त्वपूर्ण अवसर फुत्कने, मनमा कुरा खेल्ने। कर्कटः कार्यमा ध्यान जाला, अनपेक्षित सहयोग पाइने, काममा सफलता। सिंहः आत्मबल बढ्ने, व्यापार व्यवसायमा प्रगति, उच्च व्यक्तिसँग भेट होला। कन्याः श्रीप्राप्तिको योग, नयाँ […]