eadarsha.com
कैदीको मृत्युपछि सिन्धुलीमाढीमा कफ्र्यु
जेलभित्र भएको झडपका क्रममा काङ्ग्रेस कार्यकर्ता निरज देवकोटाको मृत्युको विषयलाई लिएर तनाव उत्पन्न भएपछि प्रसाशनले सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा अनिश्चितकालीन कर्फ्र्यु लगाएको छ।