eadarsha.com
थ्रीस्टार आर्मीसँग रोकियो, फ्रेण्ड्स विजयी
लिगलिडर थ्रीस्टार क्लब राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको रेडबुल एक डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको छ।