eadarsha.com
बर्डफ्लू आशड्ढामा चार सय कुखुरा मारिए
चौघडा -१ राईबस्तीमा पालिएको घरपालुवा कुखुरामा बर्डफ्लू भएको पुष्टि भएपछि बिहीबार केन्द्रीय पशु सेवा निर्देशनालयबाट आएका प्राविधिकले कुखुरा, हाँस र अण्डा नष्ट गरेका छन्।