eadarsha.com
गार्डेन एफसी र होटल प्रतिनिधि समाज लिग फुटबलको सेमिफाइनलमा
गार्डेन एफसी, र होटल प्रतिनिधि समाज पोखरा रङ्गशालामा जारी बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।