eadarsha.com
बाबा साहित्य साधक सम्मान सरस्वती सरूलाई
बाबा साहित्य साधक सम्मान-२०६८ बाट नेपालीवाङ्मयको कविता र गीत विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल नारी स्रष्टा सरस्वती श्रेष्ठ सरूलाई सम्मान गरिने भएको छ।