eadarsha.com
बास्कुनाबाट १२ लाखको सुन्तला निर्यात
धान खेतमा अभियानकैरूपमा सुन्तला विस्तार गरेका सिंगा १ र २ का किसान यस वर्ष सिजनमा रु. १२ लाख बराबरको सुन्तला बिक्री गर्न सफल भएका छन्।