eadarsha.com
अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को समापन सहकारीबीचको एकीकरणका लागि कार्यविधि तयार गरिँदै : न्यौपाने
सहकारी विभागका रजिष्टार केदार न्यौपानेले एउटै उद्देश्यले सञ्चालित सहकारी संस्थाहरूबीचको एकीकरणका लागि सरकारले कार्यविधि तयार गर्न लागेको बताएका छन्।