eadarsha.com
मानवअधिकार वर्ष पुस्तकसम्बन्धी पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पोखराले बुधबार नेपाल मानवअधिकार वर्ष पुस्तक-२०१३ का लागि कास्की जिल्लामा सड्ढलित मानवअधिकार उल्लङ्घनका घटनाहरूको वाषिर्क पूर्व समीक्षा कार्यक्रमको आयोजना गर्‍यो।