eadarsha.com
अखिल नेपाल यातायात मजदुर सङ्घ कास्कीको प्रथम भेला सहमति नभए एमाओवादी आन्दोलनमा जान्छ : अधिकारी
एकीकृत नेकपा (माओवादी) का राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य हरि अधिकारीले दलहरूबीच पुस २५ गतेसम्म सहमति नभए एकीकृत माओवादी आन्दोलनमा जाने बताएका छन्।