eadarsha.com
अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी
सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश र्फकनुपरेको छ।