eadarsha.com
श्रीमान् बेपत्ता पारिएका महिला आर्थिक हिंसामा
विगतको सशस्त्र द्वन्द्वका बेला राज्य र व्रि्रोही पक्षद्वारा श्रीमान् बेपत्ता पारिएका यहाँका महिला आर्थिक हिंसामा परेका छन्। श्रीमान् बेपत्ता भएपछि आर्थिकरुपमा हिंसाजन्य व्यवहार झेल्नुपरेको उनीहरूले बताएका छन्। द्वन्द्वपीडितले भोग्दै आएको हिंसामध्ये आर्थिक हिंसा पनि एक हो।