eadarsha.com
जनजागृतको ५२ औं वाषिर्कोत्सव मनाइयो
सराङकोट गाविसस्थित जनजागृत उच्च माध्यमिक विद्यालयको ५२ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस म·लबार सम्पन्न भयो। कार्यक्रममा बोल्दै विद्यालय निरीक्षक अर्जुन ढकालले भौतिक विकाससँगै विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने औंल्याए।