eadarsha.com
पौस १९, २०६९
मेषः धेरै काम व्यवहारमा सरोकार, राम्रो अवसर र अरुको सहयोग मिल्ला। बृषः कर्म भाव खुलेकाले महत्त्वपूर्ण कार्यको सुरूवात, व्यापारमा लाभ होला। मिथुनः समयले साथ दिँदा आटेको काम बन्ने, मनग्य आयआर्जन होला। कर्कटः पाएको अवसर फुत्कने, चञ्चलपन रहने, खर्च र चिन्ता बढ्ला। सिंहः सौभाग्यका अवसर मिल्ने, पारिवारिक मेल, मिष्ठान्न भोजन मिल्ला। कन्याः धनसञ्चय गर्नतर्फ मन जाला, […]