eadarsha.com
हत्यारालाई कडा कारबाही गर
ढिलै भएपनि प्रहरीले पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरूलाई पक्रेर अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भएपछि सबै खुसी भएका छन्। फेरि त्यो समाचार यस्तो बेला आएको छ, जुन बेला युद्धबन्दीलाई यातना दिएको अभियोगमा बेलायत सरकारले बेलायतमा नेपालका बहालवार कर्णल कुमार थापालाई थुनेर कारबाही अगाडि बढाएको छ।