eadarsha.com
सूचनामूलक पर्व तीज
१. केही दिनदेखि हाम्रो गाउँ, शहर बजारमा रंगीचंगी पोशाकमा महिलाहरूको आवतजावतले तीज आएको संकेत गरेको छ। त्यति मात्र होइन रेडियो, टेलिभिजनहरूले तीजका गीतहरू बजाएर तथा नाचहरू देखाएर घरका कोठाहरूको वातावरणसमेत तीजमय बनेको छ। तीज यति व्यापक भएको छ कि अब यसको प्रभावबाट कोही पनि टाढा रहन सक्दैन। २. तीज हिजो व्यक्ति र परिवारले आआफनै किसिमले […]