eadarsha.com
सुरक्षा स्थितिको चिन्ता
१. चुनावमा सुरक्षाको स्थिति अझै चुनौती बनेको छ। भय र त्रास रहित वातावरणमा निर्वाचन स्थलसम्म पुग्नु र स्वतन्त्रतापूर्वक मतदाताले मतदान गर्न पाउनु मतदाताको नैसर्गिक अधिकार हो। तर देशको विभिन्न स्थानमा विभिन्न किसिमको बमको प्रयोगले मतदाताहरुले आफ्नो त्यो अधिकारको प्रयोगमा असहजताको अनुभव गर्नुपर्ने अवस्था छ। २. सञ्चार माध्यमले सुरक्षाको स्थिति सुधार्नु पर्ने विषयमा धेरै लेखिसकेका छन्। […]