eadarsha.com
सुन तस्करीको कुरा
१. देशमा कतै सात किलो सुन पक्रियो र कतै दुर्इ किलो सुन समातियो भन्ने चर्चा भइरहेको बेला पोखरामा सम्पन्न नेपाल सुनचाँदी सुन तथा आभूषण महासंघको भेलाले अवैध सुन भित्र्याउन सरकार नै सहयोगी भएको आरोप लगाएको छ। भेलाले सरकारले आवश्यकताअनुसारको सुन नदिने गरेकोले सुन तस्करी भएको जनाएको छ। २. सरकारले कोटा प्रणालीअन्तर्गत सुन बैंकहरुमार्फत निकाल्ने गरेको […]