eadarsha.com
सिंहावलोकन
१.सिंह जंगलमा विचरण गरिरहेको बेला केही समयको अन्तरालमा आफू हिँडेको बाटो फर्केर हेर्दै फेरि अगाडि बढ्दै आफ्नो गन्तव्यतिर लम्किरहेको हुन्छ। सिंहको यो विशेषतालाई सिंहावलोकन भनिन्छ। मानिस पनि व्यक्तिगत र समष्टिगतरुपमा त्यसरी नै सिंहावलोकन गर्दै अघि बढिरहनु पर्दछ। २. यसरी चरणबद्ध ढंगले अघि बढ्दा मानवले पनि आफ्नो व्यक्तिगत नैतिक आचरण र समष्टिगत आदर्शको अद्यावधिक सिंहावलोकन, समीक्षा […]