eadarsha.com
साहित्यका धरोहरको अवसान
१. नेपाली साहित्यका धरोहरकारुपमा स्थापित इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलवार भारतको दार्जिलिङस्थित आफ्नै घरमा निधन भएको छ । परदेशमा जन्मेर तथा परदेशमै वसेर नेपाली भाषा र साहित्यको उन्नयनका लागि अथक प्रयाश गर्ने उनी समसामयिक साहित्यका अग्रज व्यक्तित्व थिए ।उनी नेपाली साहित्य आकाशमा सधैँ चम्किरहने छन् । २. उनले नेपाली साहित्यका किताबहरु रचना गरेरमात्र ख्याति कमाएका होइनन्, अपितु […]