eadarsha.com
सहनशीलताको प्रशंसा
१. काठमाडौं, कान्तिपथ स्थित श्रीकुञ्जका ९४ वर्षीय श्रीजँग शाह तथा उनकी धर्मपत्नी रुद्रकुमारी शाहले एक अर्बभन्दा बढी मूल्य पर्ने आफूहरु बसिरहेको घरसहित तीन रोपनी तीन आना भन्दा बढी जग्गा दान दिएका छन्। उनीहरुले त्यो घरजग्गा आफ्नो शेषपछि नेपालगञ्जको फत्तेवाल आँखा अस्पताललाई दान दिएका हुन्। २. दान दिने नेपाली संस्कृति हो। दान दिए पुण्य प्राप्त हुन्छ […]